लगातार तेस्रो कारोबारको दिन पनि बढ्यो नेप्से, कारोबार रकम खुम्चियो 

काठमाडौं – साताको तेस्रो कारोबारको दिन (मंगलबार) शेयर बजार झिनो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ५.३२ अंकले बढेर परिसूचक २६ सय ५५ दशमलव ९९ को बिन्दुमा बजार बन्द भएको छ।  आज १२२ कम्पनीको शेयर मूल्य बढेको छ भने १२५ कम्पनीको शेयर मूल्य घटेसँगै १० कम्पनीको शेयर मूल्य स्थिर देखिएको…