बैंकिङ्ग समाचार, काठमाडौं । ३० वर्ष लामो नेपाली जनमानसको मनमा बस्न सफल म्पुजिक कम्पनी म्युजिक नेपालले आईपीओ खोल्ने भएको छ । कम्पनीले विज्ञप्ति जारी गर्दै आईपीओ निष्कासन सम्बन्धमा एनआईसी एसिया क्यापिटलको आइडिया टु आईपीओ सेवासँग निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी द्विपक्षीय सम्झौता भएको जनाएको छ । आईपीओ निष्कासनसँगै म्युजिक नेपाल मुलुकको पहिलो संगीत क्षेत्रको कम्पनी…