नेप्सेमा सामान्य अंकको गिरावट हुँदा कारोबार रकम १ अर्ब रुपैयाँ नाघ्यो

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पाँचौं दिन आज बिहिबार झिनो अंकले घटेको छ । आज नेप्से २.१३ अंकले घटेर १ हजार ९ सय ३७ दशमलब ७४ विन्दुमा बन्द भएको छ । त्यस्तै, आज नेप्सेमा १ अर्ब ४ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।  आज कारोबार भएका कम्पनीमध्ये…