काठमाडौं – साताको दोस्रो दिन सोमबार शेयर बजार सामान्य बढेर बन्द भएको छ। आज शेयर बजार नेपाल स्टक एक्सचेञ्ज नेप्से (नेप्से) परिसूचक २ दशलमव १५ अंकले बढेर २,४८८ को विन्दुमा कायम भएको छ । आज ११५ कम्पनीको शेयर मूल्य बढेको छ भने १२१ कम्पनीको शेयर मूल्य घटेको छ । आज ३०९ कम्पनीको ३ करोड ९७…