अर्थमन्त्री पौडेलकाे स्वागतमा दाेहाेराे अंकले घट्यो शेयर बजार

काठमाडाैं – साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार शेयर बजार घटेर बन्द भएको छ। आज शेयर बजार नेप्से परिसूचक १७ दशलमव १८ अंकले घटेर २,२४० को विन्दुमा कायम भएको छ। विष्णु पौडेल अर्थमन्त्री भएकै दिन शेयर बजारमा करेक्सन देखिएको छ। आज ५६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १८४ कम्पनीको शेयर भाउ घटेको छ। आज…