शेयर बजारमा सामान्य गिरावट, नेप्से ५ दशमलव ५४ अंकले घट्दा ६ अर्बको कारोबार

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.५४ अकंले घटेर २६३५ बिन्दुमा कायम भएको छ। आज ३३३ कम्पनीको १ करोड २३ लाख ९ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ४७ करोड २६ लाख रुपैयाँको कारोबार भएको हो। आज सबैभन्दा धेरै एसवाई प्यानलको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ४२ करोड २२ लाख रुपैयाँको शेयर…