नयाँ ब्रोकर खोल्न बाटो खुल्यो, चुक्तापूँजी ५० करोडदेखि १ अर्ब ५० करोडसम्म 

बैंकिङ्ग समाचार, काठमाडौं । धितोपत्र बोर्डले (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली–२०७९ को संशोधन गरेसँगै नयाँ ब्रोकर कम्पनी स्थापना र लाइसेन्स वितरणको प्रक्रिया अगाडि बढेको छ ।  यसअघि सरकारले उक्त नियमावलीको चौथो संशोधन गर्दै तीन वर्ष ब्रोकर कम्पनी नखोल्ने व्यवस्था गरेको थियो । तर एक साताभित्रै अर्को संशोधनले नयाँ ब्रोकर खोल्न बाटो खुल्ला गरेको हो…