बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकको सुधार भएको छ । साताको कारोबारको सुरुवातदेखि नै निरन्तर गिरावट भइरहेको नेप्से बुधबार भने दोहोरो अंकले बढेको हो । आज नेप्से ११.२२ अंकले बढेर १ हजार ८ सय ४८ दशमलब ८२ विन्दुमा बन्द भएको छ । त्यस्तै, आज नेप्सेमा…