बैंकिङ्ग समाचार, काठमाडौं । सिक्लेस हाइड्रोपावरले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक बीओके क्यापिटलले मंगलबार सेयर बाँडफाँट गरेको हो । उक्त आईपीओ एक लाख पाँच हजार ८०० जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् । आईपीओका लागि आवेदन दिने १४ लाख ६ हजार ७३७…