बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेस्रो दिन आज मंगलबार दोहोरो अंकले घटेको छ । आज नेप्से १६.०६ अंकले घटेर १ हजार ८ सय ५५ दशमलब १६ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज नेप्सेमा ५२ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ३३ वटा कम्पनीको…