बैंकिङ्ग समाचार, काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले भोलि कात्तिक ४ गते शुक्रवारदेखि साधारण शेयर (आईपीओ) निष्काशन खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि २ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरका २ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्न…