नेप्सेमा भारी अंकको गिरावट, कारोबार रकम सामान्य बढेर साढे १ अर्ब नजिक

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको चौथौ कारोबार दिन आज बुधबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से ३९.१५ अंकले घटेर १ हजार ९ सय १७ दशमलब २२ विन्दुमा बन्द भएको हो । मंगलबार नेप्से २.५७ अंकले घटेर १ हजार ९ सय ५६ दशमलब ३६ विन्दुमा बन्द भएको थियो ।  त्यस्तै,…