विकास बैंकमा लगानीकर्ताको आकर्षण, १६.३१ अंकले बढ्यो नेप्से, साढे १७ अर्बको कारोबार

बैंकिङ्ग समाचार, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा लगानीकर्ताको आकर्षण विकास बैंकमा देखिएको छ । लगानीकर्ता विकास बैंकमा आकर्षित हुँदा नेप्से परिसूचकमा १६.३१ अंकले बढेर ३१७८.९१ अंकमा पुगेको छ । यो दिन ३ करोड ६६ लाख ८ हजार ४६१ कित्ता सेयर १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार ११५ रुपैयाँमा कारोबार…