माया खोला हाईड्रोपावरको आयोजना प्रभावित स्थानीयका लागि निष्काशित शेयरको बाँडफाँट

बैंकिङ्ग समाचार, काठमाडौं । माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडको आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निष्काशित शेयरको बाँडफाँट भएकाे छ । २०७९ मंसिर २३ गतेदेखि २०७९ पुस १७ गतेसम्म निष्काशन तथा बिक्री खुला गरिएको उक्त साधारण शेयर २०७९ पुस २६ गते मंगलबार बाँडफाँट गरिएको हो । प्रभु क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्रि प्रबन्धकत्वमा कम्पनीको जारी पूँजीको…