बैंकिङ्ग समाचार, काठमाडौं । शुभम पावर लिमिटेडले आज (माघ १८ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो । आयोजना प्रभावित स्थानीयमा वितरण हुन नसकेको १ लाख ८० हजार ५८० कित्ता शेयरसमेत सर्वसाधारणमा…