नेप्सेमा फर्कियो उत्साहः ७६.६४ अंकले बढेको बजारमा ३ अर्ब ३६ करोड बढिको कारोबार

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार उच्च अंकको वृद्धि भई उत्साह फर्किएको छ । आज नेप्से ७६.६४ अंकले बढेर २ हजार १ सय ७७ दशमलब ३४ विन्दुमा बन्द भएको छ । सोमबार नेप्से ४.५७ अंकले बढेर २ हजार १ सय दशमलब ६५ विन्दुमा बन्द भएको थियो ।…