बैंकिङ्ग समाचार, काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आज अर्थात् फागुन २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा विक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री तथा बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ विक्री शुरु गरेको हो । कम्पनीले जारी पूँजी ३ अर्ब ३३…