सिभिल लघुवित्तको लाभांश पारित

  बैंकिङ्ग समाचार  हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीका लागि वितरणको प्रस्ताव गरेको लाभांश पारित गरेको छ । लघुवित्तको ११औँ साधारणसभाले ११.५८ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।  साधारणसभाले आव ०७८/७९ को वार्षिक प्रतिवेदन, वित्तीय विवरणहरू तथा ११ प्रतिशत बोनस सेयर र ०.५८ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांशसहित जम्मा…