मोदी ईनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

बैंकिङ्ग समाचार, काठमाडौं । मोदी ईनर्जी लिमिटेडले फागुन २५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले आवेदन दिने आज (चैत १६ गते) अन्तिम दिन रहेको छ । कम्पनीले जारी पूँजी २ अर्ब ९० करोड रुपैयाँको १० प्रतिशत अर्थात २९ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका २९ लाख कित्ता साधारण…