सिटि होटलको आईपीओ आजदेखि विक्री खुला, कसले दिन पाउछन् आवेदन ?

बैंकिङ्ग समाचार, काठमाडौं । सिटि होटल लिमिटेडले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आज अर्थात् चैत २१ गतेदेखि आईपीओ निष्कासन तथा विक्री खुला गरेको छ । कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत अर्थात् १६ करोड ७४ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको १६ लाख ७४…