बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज हरियाली छाएको छ । साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकले बढेको हो । आज नेप्से १७.३६ अंकले बढेर १ हजार ९ सय ५ दशमलब ६८ विन्दुमा पुगेर बन्द भएको हो । सोमबार नेप्से सामान्य अंकले बढेर बन्द भएको थियो । त्यस्तै, नेप्सेमा खोहोरो…