अप्पर स्याङ्गे हाइड्रोपावरलाई आईपीओ निष्कासन गर्न सेबोनको अनुमति

बैंकिङ्ग समाचार, काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ । कम्पनीले ८ लाख ७० हजार कित्ता आईपीओ निष्कासन गर्न वैशाख १३ गते अनुमति पाएको हो । कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ निष्कासन गर्नेछ भने दोस्रो चरणमा…