बैंकिङ्ग समाचार, काठमाडाैं– साताकाे चाैथाे काराेबार दिन सेयर बजार दाेहाेराे अंकले घटेकाे छ । दुई दिनपछि खुलेकाे बजारमा नेप्से परिसूचक १७.२३ अंकले घटेर २ हजार ७०.८४ बिन्दुमा बजार बन्द भएकाे छ। साताकाे पहिलाे काराेबार दिन आइतबार २१.०३ अंक घटेर २ हजार ८८.०७ बिन्दुमा बजार बन्द भएकाे थियाे । आज काराेबार रकम पनि घटेकाे छ । आइतबार…