काठमाडौं –साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजार घटेकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.७६ अकंले घटेर २००५. ८३ बिन्दुमा बन्द भएको छ । आज ३ अर्ब २० करोड ६१ लाख ६७ हजार रुपैयाँको कारोबार भएको छ । कुल ४९ कम्पनीको मूल्य भने बढेको छ । १९७ कम्पनीको मूल्य घट्दा २ को स्थिर रह्यो…