शेयर बजारमा सामान्य गिरावट हुँदा कारोबार रकम २ अर्ब ३ करोड

काठमाडौं,आज शेयर बजार नेप्से परिसूचक घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ० दशमलव ८७ अंकले घटेर २००० दशलमव ७७ को विन्दुमा कायम भएको छ । मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेको थियो । हिजो नेप्से ९.३४ अंकले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको थियो ।आज दिनभरिमा ३०८ कम्पनीको ५१ लाख १५ हजार…