काठमाडौं– सत्ताको फेरबदलसँगै अर्थमन्त्री को बन्ला ? भन्ने जिज्ञासा नेकपा माओवादीका उपमहासचिव वर्षमान पुन अर्थमन्त्रीमा नियुक्त भएसँगै मेटिएको छ । पुनले बुधबार पदभार ग्रहण गरेसँगै वर्तमान अर्थतन्त्रको संकट हटाउने प्रतिबद्धता जनाइसेका छन् । तर नवनियुक्त अर्थमन्त्रीको कार्यकालमा अर्थतन्त्रले कस्तो आकार पाउँला भन्ने विषयको आम मानिसमा चासो र चिन्ता बढेको देखिन्छ । अर्थमन्त्रीमा पुन नियुक्त भएसँगै…