तिहार पछिको पहिलो कारोबार दिन सामान्य अंक बढेर बन्द भयो नेप्से, कारोबार रकम १ अर्ब माथि

बैंकिङ्ग समाचार, काठमाडौं । तिहार पछिको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात तिहार अघिको अन्तिम कारोबार दिन साढे ११ अंक घटेर बन्द भएको नेप्से, यस दिन सामान्य अंक बढेर बन्द भएको हो। सोमबार नेप्से परिसूचक १.३९ अंक बढेर १८५३.४८ विन्दुमा पुगेको छ। यस दिन कारोबार रकम…