धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रकृयामा आर्थिक चलखेल नगर्न लगानीकर्ताकाे चेतावनी

काठमाडौं – शेयर बजारका लगानीकर्ताले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रकृयामा आर्थिक चलखेल नगर्न सरकारलाई चेतावनी दिएका छन् । साथै, कुनै कैफियत भए टुलुटुलु हेरेर नबस्ने समेत उनीहरूकाे भनाइ छ । चार वटा लगानीकर्ता संघले संयुक्त विज्ञप्ती जारी गर्दै बोर्डको अध्यक्ष नियुक्तिमा चलखेल नगर्न सरकारको ध्यानाकर्षण गराएका हुन्। लगानीकर्ता संघहरू जनरल इन्भेष्टर एशोसिएसन, नेपाल शेयरधनी…