याे साता शेयर बजारका लागि कस्ताे रह्याे ?

काठमाडौं – यो साता शेयर बजारका लगानीकर्ताहरुलाई मौद्रिक नीति र राजनीतिक घटनाक्रमले प्रभाव पार्याे । मौद्रिक नीतिको अपेक्षामा रहेका लगानीकर्ताहरु राजनीतिक घटनाक्रमबाट अछुतो रहन सकेनन् भन्दा फरक नर्पला। आर्थिक वर्ष सकिन केहि साता मात्रै बाँकी छ। लगानीकर्ता कम्पनीको वित्तीय रिपोर्ट कुरेर बसेका छन्। संघीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)…