यस्ताे छ ११ महिनामा पुँजी बजारको कारोबार

काठमाडौं – चालु आर्थिक वर्षको ११ महिनामा पुँजी बजारमा ६ खर्ब २८ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ६ खर्ब २८ अर्ब ४३ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको हो। चालु आर्थिक वर्ष २०८०/८१ को जेठ महिनासम्ममा नेप्सेमा…