टिकेन शेयर बजारमा हरियाली, नेप्से ३२ अंकले घट्दा कारोबार रकम २१ अर्ब बढी

काठमाडौं – आज शेयर बजार भारी अंकले घटेर बन्द भएको छ। आज शेयर बजारमा मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३२.०८ अकंले घटेर सूचक २८ सय ४३ दशमलव ३५ को बिन्दुमा कायम भएको छ। आज ३२९ कम्पनीको ५ करोड २७ लाख ११ हजार कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ५० करोड रुपैयाँ बराबरको शेयर कारोबार…