काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज बुधबार सामान्य गिरावट आएको छ । तीव्र उत्तराचढावबीच नेप्से परिसूचक अन्तिम समयमा सामान्य अंकको गिरावटसँगै बन्द भएको हो । कारोबार सुरु भएको डेढ घन्टाको अवधिमा नेप्से परिसूचक बढेर २६ सय ५ अंकसम्म पुगेको थियो । तर, फेरी निरन्तर ओरालो लाग्दै २५ सय ७६ अंकसम्म आइपुगेको हो । यो…