काठमाडौं – आज शेयर बजार दोरोहो अंकले बढेर बन्द भएको छ। आज शेयर बजारमा मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) २३.८७ अकंले बढ्दा परिसुचक २८ सय २० दशमलव ४४ को बिन्दुमा कायम भएको छ। आज ३३५ कम्पनीको ४ करोड १६ लाख ८६ हजार कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ५५ करोड १९ लाख रुपैयाँ बराबरको…