प्राकृतिक विपत्ति रुचाउने नेप्से, भूकम्प र कोरोनापछि बढेको बजारलाई बाढी पहिरो फाप्ला ?

काडमाडौं – प्राकृतिक विपत्ती रुचाउने नेपालको शेयर बजार यसपटक पनि बढ्ने सम्भावना देखिएको छ । विगतको इतिहास हेर्दा प्राकृतीक विपत्तिपछि नेपालको शेयर बजारले ‘अल टाइम हाई’को किर्तिमान कायम गरेका उदाहरण छन् । यसपटक पनि विगतकै इतिहास दोहोरिने छनक देखिएको हो । २०७२ सालमा आएको विनाशकारी भूकम्पपछि ११ सय अंकको बिन्दुमा रहेको नेपालको शेयर बजार १८८१…