काठमाडौं – सोमबार र मंगलबार लगातार बढेको शेयर बजारमा आज गिरावट देखिएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १४ दशमलव ४३ अंकको गिरावट देखिएको हाे । नेप्से परिसूचक घटेसँगै बजार २६ सय ६७ दशमलव.६२ को बिन्दुमा रोकिएको छ । आज ७५ कम्पनीले नाफा कमाउदा १६४ कम्पनी घाटामा गएका छन्…