काठमाडौं – धितोपत्र बजारका ब्रोकर्स कम्पनीका दुई साझा संस्था आपसमा गाभिएका छन् । आज भएको एक कार्यक्रममार्फत दुई वटा संस्था मिलेर एउटै संस्था अस्तित्वमा राख्ने सम्झौता भएको हो । यससँगै, ३१ वर्ष लामो इतिहास बोकेको स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल सञ्चालनमा रहने भएको हो । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल र धितोपत्र ब्रोकर्स एसोसिएन नेपालबीच…