काठमाडौं – साताको तेस्रो कारोबारको दिन मंगलबार शेयर बजारमा भारी गिरावट आएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५१.११ अकंले घटेर २७०२.६५ बिन्दुमा कायम भएको छ । आज ३१० कम्पनीको २ करोड २५ लाख ८८ हजार २४७ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ४६ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार…