कारोबारको पहिलो दिनमै सोलु हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोलु हाइड्रोपावरको आजदेखि पहिलो कारोबार सुरु भएको छ। कारोबारको पहिलो दिनमै कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दै वृद्धि भएको हो। आज कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर ३३० मा पुगेको हो। कम्पनीको शेयर प्रतिकित्ता ३०० रुपैयाँमा पहिलो कारोबार भएको हो। नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता १०० रुपैयाँदेखि ३००…