काठमाडौं – सरकारले सुनको आयातमा लाग्दै आएको २० प्रतिशत भन्सार शुल्क १० प्रतिशतमा झारेपछि निजी क्षेत्रले स्वागत गरेको छ । नेपाल उद्योग परिसंघ (सीएनआई) कोसी प्रदेशले आज एक विज्ञप्ती जारी गर्दै सुनको भन्सार मूल्य घटाउने निर्णयको स्वागत गरेको हो । यस्तै, परिसंघले चादीको भनसार दर ५ प्रतिशत घटाएर १० प्रतिशत कायम गर्ने निर्णयको समेत स्वागत…