सेबोन अध्यक्ष श्रेष्ठले गरे पदभार ग्रहण, बोर्डको आफ्नै भवन बनाउने प्रतिबद्धता

काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष सन्तोसनारायण श्रेष्ठले पदभार ग्रहण गरेका छन् । सोमबारको मन्त्री परिसदको बैठकबाट बोर्ड अध्यक्षमा नियुक्त श्रेष्ठले आज बोर्डको अध्यक्षकारुपमा पदभार ग्रहण गरेका हुन् । श्रेष्ठले मंगलबार साढे ५ बजे अर्थमन्त्रालयमा सपथ लिएका थिए । मंगलबार अर्थमन्त्री  विष्णु पौडेलसँग पद तथा गोपनियताको सपथ लिएसँगै आज पदभार ग्रहण गरेका…