काठमाडौं – माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आफ्ना शेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ । कम्पनी सञ्चालन समितिको मंसिर १९ गते बुधबार बसेको बैठकलेशेयरधनी दर्ता किताब बन्द गर्ने निर्णय गरेकाे हाे । यस कम्पनीको ११ औं साधारण सभाबाट पुष २५ गते (९ जनवरी, २०२५) गतेका दिन कम्पनीको शेयरधनी दर्ता किताब गर्नुका साथै नेपाल स्टक…