दुई हप्तामा २५१ अंकले घट्यो नेप्से, कारोबार रकमले समेत साथ छाड्यो

काठमाडौं – असार १७ गतेदेखि बढ्न थालेको शेयर बजार यतिबेला निरन्तर घट्न थालेको छ । नेपाली कांग्रेस र नेकपा एमालेले सत्ता साझेदारीको सम्झौता गर्ने सूचना पाएपछि असार १७ गते नै नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको थियो। जबकी दुई ठुला राजनीतिक दलले १७ गते मध्यराती मात्रै सत्ता समीकरणको साझेदारी गरेका थिए । त्यसयता शेयर बजार…