‘एन आई सी एशिया क्यापिटलद्धारा संचालित दुवै सामूहिक लगानी कोषहरुको प्रदर्शन राम्रो छ’

रमेन्द्र रायमाझी सिइओ, एन आई सी एशिया क्यापिटल नेपालमा संस्थागत लगानीकर्ताहरुको उपस्थिति कम रहेको अवस्थामा  सामूहिक लगानी कोषको महत्व बढ्दै गइरहेको पाइन्छ । सामूहिक लगानी कोषहरुको मुनाफा बृद्धि हुँदै जादा लगानीकर्ताहरुमा समेत विस्तारै म्युचुअल फण्ड प्रति आकर्षण देखिन थालेको छ । एन आई सी एशिया बैंक लिमिटेड कोष प्रबद्र्धनमा एन आई सी एशिया बैंक म्युचुअल फण्ड…