‘निकट भविष्यमा एटीएम मेसिनको प्रयोग नै नहुन सक्छ’ 

पछिल्लो १०/१५ बर्ष यता बैंकहरुले डिजिटल बैंकिङ्गमा उल्लेखिय कार्य गरेका छन । अझ कोरोना भाइरस (कोभिड–१९) संक्रमणपछि यसको प्रयोग ह्वात्तै बढेको छ । त्यसैले पनि बैंकहरुले डिजिटल बैंकिङ्गलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छन । अनलाइन बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, पीएसओ, क्युआर कोड लगायतका सेवा सेवाहरु यतीबेला सहर बजारममा छ्याप्छ्याप्ती भेटिन्छन । डिजिटल बैंकिङ्ग…