भारतीय शेयर लगानीकर्ताले ६ दिनमै कमाए १३ लाख करोड

बैकिङ्ग समाचार ।  विश्वभरी फैलिएको कोरोना भाइरसको माहामारीका बावजुद पनि भारतीय शेयर बजारमा उछाल आएको छ । शेयर बजारमा आएको निरन्तर सुधारले पछिल्लो ६ दिनमा लगानीकर्ताले १३ लाख करोड भारतीय रुपैयाँ कमाएका हुन । दैनिक रुपमा कोरोना संक्रमणको संख्या वढ्दै गएपनि भारत सरकारले अर्थतन्त्रलाइ चलायमान बनाउने उद्देश्य अनुरुप उद्योग ब्यवसाय सुचारु हुन थालेपछि त्यसको सकारात्मक…