फ्रान्सको आर्थिक वृद्धि अप्रत्याशित घट्यो, पहिलो त्रैमासमा १.३ प्रतिशत कमी

बैंकिङ्ग समाचार, काठमाडौं । फ्रान्सको सन् २०२२ को पहिलो त्रैमासको आर्थिंक वृद्धि दर अप्रत्याशित रुपमा घटेको छ । रुस र युक्रेनबीचको युद्धका कारण खाद्यान्न तथा इन्धनको मूल्यवृद्धि हुँदा उपभोक्ताले खर्च कटौती गरेपछि आर्थिक वृद्धि दर घटेको हो । फ्रान्सको आर्थिक वृद्धिको पारम्पारिक जग बनेको उपभोक्ता खर्च सन् २०२२ को पहिलो त्रैमासमा १.३ प्रतिशत कमी आएको…