बैंकिङ्ग समाचार, काठमाडौं । अमेरिकी अर्थतन्त्रको अवस्था अहिले त्यति राम्रो छैन । उपभोक्ता खर्चमा वृद्धि आउँदा पनि गत त्रैमासमा कुल ग्रास्थ उत्पादन पहिलेको तुलनामा खुम्चिँदै गएको छ । यसैगरी मुद्रास्फीति दर ५० वर्ष यताकै उच्च छ । मानिसहरुले गर्ने बचतमा कटौती आउँदा तरलता अभावको समस्या बढेको छ । मूल्य वृद्धि नियन्त्रणका लागि अमेरिकी केन्द्रीय बैंकले…