नेपाल लाइफको नयाँ बोनस दर घोषणा, अब कुन योजनामा कति बोनस पाइन्छ ?

काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ सम्मको जीवन बीमा कोषको बीमाङ्कीय मूल्याङ्कनको आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को बीमा कोषको बीमाङ्कीय मुल्याङकन प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट पुस १२ गते स्वीकृत भएपछि बीमालेखहरूमा नयाँ बोनस दर कायम गरेको हो । (सुरक्षित जीवन, जीवन ज्योति, ग्रामिण सावधिक, सावधिक…