लोकसेवाबाट अनुमति पाएसँगै बीमा प्राधिकरणले कार्यकारी निर्देशकको लागि खुलायो आवेदन 

काठमाडौं – नेपाल बीमा प्राधिकरणमा  निर्देशक पदमा पदपूर्ति गर्न बाटो खुलेको छ । लोकसेवा आयोगले कार्यकारी निर्देशकमा बढुवा गर्न विज्ञापन खुल्ला गर्न सहमति प्रदान गरेसँगै गत जेठदेखि रिक्त रहेको कार्यकारी निर्देशक पदमा पदपूर्ति गर्ने बाटो खुलेको हो ।  निर्देशकका लागि पदपूर्ति गर्ने बाटो खुलेपनि  बीमा प्राधिकरणमा उप–कार्यकारी निर्देशक राख्ने प्रस्तावलाई लोकसेवा आयोगले तत्कालको लागि अस्वीकृत…