यी हुन् पहिलो संस्करणको नेशनल इन्स्योरेन्स डिस्कोर्शमा समेटिएका मुख्य विषय

काठमाडौं – गत वर्ष बैंकिङ्ग समाचार डटकम र बीमा प्राधिकरणको सहकार्यमा बृहत् राष्ट्रिय बीमा संवाद कार्यक्रम ‘द नेशनल इन्स्योरेन्स डिस्कोर्श सम्पन्न भएको थियो । भाद्र १८ गते सोमबार काठमाडौंस्थित सोल्टी होटेलमा सम्पन्न भएकाे डिस्काेर्शमा बीमा क्षेत्रको वर्तमान अवस्था, बीमा व्यवसायप्रति अर्थमन्त्रालयको उत्सुकता, जनमासमा बीमाप्रतिको बुझाइ, अर्थतन्त्रमा बीमा क्षेत्रको महत्त्वपूर्ण पाटो, स्थिति र चुनौती लगायतका विषयमा…